पशुपति यादवविजय अभियान


फागुन २१, २०८२
छातामा छाप लगाउनुहोस्
चुनाव चिन्ह: छाता
तपाईंको एक मतले परिवर्तन ल्याउँछ
हाम्रो घोषणापत्र
१
रोजगारी सिर्जना
हरेक युवाका लागि रोजगारीको अवसर
२
गुणस्तरीय शिक्षा
सबैका लागि निःशुल्क गुणस्तरीय शिक्षा
३
स्वास्थ्य सेवा
सुलभ र सस्तो स्वास्थ्य सेवाको विस्तार
४
पूर्वाधार विकास
सडक, बिजुली र खानेपानी सबैमा
५
कृषि क्रान्ति
किसानको आय दोब्बर पार्ने प्रतिबद्धता
सामाजिक क्रियाकलापहरू
जनसेवामा समर्पित हाम्रा कार्यहरू

निःशुल्क स्वास्थ्य शिविर
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने अभियान

शैक्षिक सामग्री वितरण
विद्यार्थीहरूलाई किताब र कापी वितरण

किसान संवाद कार्यक्रम
किसानका समस्या सुनी समाधान खोज्ने प्रयास

महिला सशक्तिकरण
सीप विकास तालिम र स्वरोजगार कार्यक्रम


पार्टी अध्यक्ष
उपेन्द्र यादव
जनता समाजवादी पार्टी
समृद्ध नेपाल, सुखी नेपाली
१०००+
कार्यकर्ताहरू
पार्टी वेबसाइटमा जानुहोस् →
